तपाई लाई इन्जिनियरले केको आधार मा नक्सा बनाएर दिन्छ ? के उसले बनाएको नक्सा तपाई को ठाउँ(Soil) लाई suitable छ त ?? कतै उसले गरेको तपाई को घर को design failure त हुने हैन ?? कतै soil test गरेर मात्रा Design गर्नु पर्ने होकी ??
Written by Sudip Ghimire on 30 Aug 2020 | Views: 2401
के तपाई घर बनाउदै हुनहुन्छ?? कन्सल्ट्यान्ट खोजेर नक्सा त बनाउन दिनु भयो तर तपाई लाई थाह छ कि छैन उसले के का आधारमा तपाई को घर को Design गर्छ?के उसले गरेको Design तपाई ले घर बनाउने ठाउँमा Safe छ त? माटो परिक्षण गर्नु पर्छ कि पर्दैन होला भनेर तपाई को मनमा दुबिदा त उत्पन्न भएको छैन नि?यदि तपाई को मनमा पनि यस्तो प्रश्न छ भने एक पटक अवस्य पढ्नु होला ।।।
नेपाल सरकार अन्तरगतको भवन बिभागले आबासीय घर बनाउनका लागि Nepal National Building Code जारी गरेको छ र हरेक कन्सल्ट्यान्ट हरु ले सोहि आधारमा तपाई को घर को नक्सा बनाउने गर्छन । भवन बिभागले Nepal National Building Code बनाउदा सबै भन्दा कम bearing capacity भएको soil को bearing capacity test गरेर सोहि आधार मा minimum bearing capacity भएको soil लाई पनि हुने गरेर Building Code design गरेको छ । यस कारण ले गर्दा तपाईले आवासीय घर बनाउदै हुनुहुन्छ भने soil test गरि रहनु पर्दैन तर तपाई commercial घर बनाउदै हुनहुन्छ भने कन्सल्ट्यान्टहरुले soil test गर्नु पर्दैन भन्न पनि सक्छन तर सानो पैसा को लागी तेती धेरै लगानी मा बनाउने घरका लागि सम्झौता कदापी नगर्नु होला । । । ।
काठमाडौं मा अहिले २.५ तला घर बनाउन कती खर्च लाग्छ ?काठमाडौँ उपत्यकामा ३ आना देखि ६ आना सम्म घर बनाउदा लाग्न सक्ने खर्च को विवरण ।।।
Municipality Norms you should know before you build your house.Municipality Norms you should know before you build your house...
Segregation of Concrete !!!!!!Segregation and its impact on the strength of the concrete !!!!!!
Address
Gwarko mini bazar
Gwarko, Lalitpur
Email
grihaprabesh.designs@gmail.com
Phone
984-0061834
01-5007580