भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनको लागि चाहिने आवश्यक कागजातहरु । । । ।


तपाईंले घर वा भवन निर्माण सम्पन्न गरिसकेपछि महानगर वा नगरपालिकाबाट निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य लिनुपर्ने हुन्छ ।जबसम्म तपाईंले नगरपालिकाबाट निर्माण सम्पन्न प्रमाणपत्र लिनुहुन्न तबसम्म तपाईंले आफ्नो घर धितोमा राखेर ऋण लिन पनि पाउनु हुन्न ।


भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनको लागि चाहिने आवश्यक कागजातहरु । । । ।

Written by Sudip Ghimire on 03 Sep 2020 | Views: 4119


सबै कागजात पुगेको नक्सा स्वीकृत हुन २५ देखि ३० दिनसम्म लाग्छ । यस्तै, निर्माण सम्पन्न प्रमाणपत्र प्रकृया सुरु भएको मितिले सातदेखि १० दिनसम्म पाइन्छ ।

भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनका लागि आवश्यक कागजात

  1. नक्शा पासको फोटोकपी - १ प्रति
  2. पास पुर्जिको फोटोकपी - १ प्रति
  3. डिजाइनरको सिफारिस पत्र - १ प्रति
  4. डिजाइनरको ईजाजत पत्र - १ प्रति
  5. निर्माण सम्पन्न प्रमाण पत्र - २ प्रति
  6. मालपोत तिरेको रसिद फोटोकपी - १ प्रति
  7. घरको फोटो - २ प्रति
  8. व्यक्तिगत फोटो - २ प्रति (नक्शावाला र जग्गाधनी)

Stories Suggestion:
काठमाडौं मा अहिले २.५ तला घर बनाउन कती खर्च लाग्छ ?

काठमाडौँ उपत्यकामा ३ आना देखि ६ आना सम्म घर बनाउदा लाग्न सक्ने खर्च को विवरण ।।।

Written By: Sudip Ghimire

के तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ??

यदि तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ भने निम्नलिखित कुरामा ध्यानदिनुहोस नत्र पछुताउनुपर्ला | | | | |

Written By: Shreeram Lamichhane

Workability of Concrete !!!!!

Definition, factors affecting, methods to improve the workability of concrete and test of workability.

Written By: Sudip Ghimire

View All Stories

Contact Us

Feel free to contact us for any kind of Architecture,Engineering, Construction, Planning, Interior, Estimation, Valuation work in Nepal.

Contact Details


Address
Gwarko mini bazar
Gwarko, Lalitpur

Email
grihaprabesh.designs@gmail.com

Phone
984-0061834
01-5007580