घर को पिलर र बिम पनि सुरक्षित बनाउन चाहनुहुन्छ, घर बनाउदा मसला राम्रो संग नफिटिनि ,पानि को मात्रा नमिल्ने र मिक्स गर्दा सिमेन्टको झोल बग्ने समस्या बाट ग्रसित हुनुहुन्छ भने एक पटक अवस्य पढ्नु होला ।
Written by Sudip Ghimire on 29 Aug 2020 | Views: 3034
तपाईं को घर बनाउदा लेबर ले राम्रो सग मसला फिट्छन ?? के हात ले घोलेको मसला ले टाइ बिम्, पिल्लर सुरक्षित हुन्छ ?? जहाँ पाए तेही मसला फिट्दा हुने wastage ले हैरान हुनुहुन्छ ? ? पोर्टेबल मिक्सचर (यो एक दुइ जना मनिस ले सजिलै सग सार्न मिल्ने हुन्छ) को प्रयोग गर्नुहोस र यस्ता समस्या बाट छुट्कारा पाउनुहोस ।हामी सबैले घर को स्ल्याब ढलान गर्दा ठुलो mixture machine प्रयोग गरेको त देखेकै छौ । तर सानो ढलान जस्तै टाइ बिम्,पिल्लर्,पानी ट्यान्की आदी को लागी हात ले घोलेको मसला मा नै भर पर्ने गर्छौ । यो पक्कै पनि राम्रो हुँदै होईन । घर को main structural part पिलर र टाइ बिम नै हो । सो कारण यसलाई पनि उत्तिकै महत्तो का साथ लिनु पर्छ । यो मिक्सचर को प्रयोग ले concrete mix गर्दा सिमेन्ट को झोल बग्ने, मसला बनाउने (घोल्ने) ठाउँमा मसला टासिने,जमिनमा घोल्दा माटो आउने , गिट्टी बालुवा सिमेन्ट राम्रो सग मिक्स नहुने, मिक्स मा पानी को मात्रा नमिल्ने जस्ता समस्या को समाधान मात्र नभै मिक्स मा एकरुप्ता आउने हुँदा घर बलियो हुने हुन्छ । हजुरको घर बनाउदा ठेकदार लाई यो मेसिन को प्रयोग अनिवार्य रुप मा प्रयोग गर्न लगाउनुहोला ।
गृह प्रवेश डिजाईन स्टुडियोभूकम्प प्रतिरोधात्मक घरको नक्शा र 3D डिजाइनको लागी हामीलाई सम्जनुहोस
के हो Lintel & Sill band अनि घर बनाउदा यसको आवसक्त्या किन ??घर हरुमा Lintel Band र Sill Band २०७२ को भूकम्प पश्चात किन Compulsory गरियो??के यसले घर लाई भूकम्प प्रतिरोधी बनाउछ त?? यस्तै प्रस्न तपाई को मनमा पनि उब्जिएको छ भने एक पटक अवब्स्य पढ्नुहोस् ।
घरको नक्सा पास गर्दा नगरपालिकामा के के कागजात चाहिन्छ ???घरको नक्सा पास गर्दा नगरपालिकामा के के कागजात चाहिन्छ भन्ने कुरा थाहा छैन भने एक पटक अवस्य पढ्नु होला । । । ।
Address
Gwarko mini bazar
Gwarko, Lalitpur
Email
grihaprabesh.designs@gmail.com
Phone
984-0061834
01-5007580